कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र १९ गते दुुई स्थानमा कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ । असल संस्कार र समृद्धिको लागि…