skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बिर्तामोड ः संस्था अन्तर्गतको विषयगत उपसमिति वित्तीय साक्षरता उपसमितिको आयोजनामा मिति २०७९ साल कात्तिक महिनाको १९ गते शनिबार बिर्तामोृडमा कर्मचारीस्तरीय हाजिरिजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । उपसमितिका संयोजक गोपाल प्याकुुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष रामचन्द्र…

Read more

एनएमसीका सदस्य सहजकर्तालाई उत्प्रेरणामूलक कार्यक्रम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले संस्था अन्तर्गत वित्तिय व्यवसायमा कार्यरत सदस्य सहजकर्ताहरु बीच अभिमुुखिकरण तथा उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो । संस्थाको कार्यक्षेत्र भित्र पर्ने झापा,…

Read more

कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र १९ गते दुुई स्थानमा कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ । असल संस्कार र समृद्धिको लागि…

Read more

बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामो विभिन्न ६ वटा क्षेत्रमा एकै दिन बिहान ११ बजेबाट बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सत्रमा संचालक एवम् विभागिय प्रमुुखहरुको…

Read more

६५ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा आयोजित स्वस्थ र भान्सा सम्बन्धी कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति महिला सशक्तिकारण उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र २० गते ६५ औँ राष्ट्रिय सहकारी दिवसको आवसर पारेर एक दिने स्वास्थ्य र भान्सा विषयक कार्यक्रम सम्पन्न भएको छ । उपसमितिका…

Read more

एनएमसीका समिति पदाधिकारीलार्ई उत्प्रेरणामूलक तालिम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को आयोजनामा एकदिने उत्प्रेरणामूलक कार्यव्रmम सम्पन्न भएको छ । शुव्रmबार बिर्तामोडस्थित साई पार्टी प्यालेसमा सम्पन्न कार्यव्रmममा संस्थाका अन्तर्गतका समिति÷उपसमिति पदाधिकारीहरुलाई विभिन्न विधामा सहजीकरण गरिएको थियो । कार्यव्रmमको पहिलो सत्रमा स्वस्थ भान्सा तथा…

Read more

महिला पदाधिकारी तथा कर्मचारीलाई पुनर्ताजगी

भद्रपुर । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले एकदिने समितिस्तरीय पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजनामा फागुन २८ गते शनिबार केचनास्थित किच्चकबध परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो । भद्रपुुर नगरपालिकाका…

Read more

एनएमसी सुपरसिक्स व्रिmकेटको उपाधि संयुक्त टोलीलाई

सुरुंगा । एनएमसी सुपरसिक्ट व्रिmकेट प्रतियोगिताको उपाधि एनएमसी डेरी, एकीकृत नमुना कृषि फर्म र चिया व्यवसायको संयुक्त टोलीले जितेको छ । सुरुंगास्थित कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा कर्पाेरेट तथा वित्तीय व्यवसायको संयुक्त टोलीलाई पराजित गर्दै उसले उपाधि जितेको…

Read more

सुखी र खुसी परिवार निर्माण सम्बन्धी अभिमुखीकरण

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना समिति तथा उपसमिति पदाधिकारीलाई एकदिने उत्प्रेरणामूलक कार्यव्रmम प्रदान गरेको छ । माघ ३ गते बिर्तामोडस्थित साई पार्टी प्यालेसमा राजाबाबु शाहले एनएमसीका समिति पदाधिकारीहरुलाई सुखी र खुसी परिवार निर्माणका लागि सूत्रहरु प्रदान…

Read more

एनएमसी सहकारी पसलका कर्मचारीलाई तालिम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले माघ २ गते आफ्नो चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुका लागि बिक्री प्रवद्र्धन सम्बन्धी तालिम प्रदान गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न तालिमको सहजीकरण राजाबाबु शाहले गर्नु…

Read more
Back To Top