skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसीको २४ औँ कार्यालय गरामनीमा

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बुधबारदेखि आफ्नो २४ औँ कार्यालय गरामनीमा सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटनपछि मन्तव्य…

Read more

शनिश्चरेमा एनएमसीको आफ्नै भवन उद्घाटन

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले शनिश्चरेमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । २०६९ बैशाख १ गतेबाट शनिश्चरे क्षेत्रलाई आफ्नो नवौँ शाखाको रुपमा सेवा दिन सुरु गरेको एनएमसीले आइतबारदेखि आफ्नै अत्याधुनिक नवनिर्मित भवनबाट सेवा प्रारम्भ…

Read more

चारपानेमा एनएमसीको आँखा शिविर

चारपाने । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो नयाँ कार्यालय अन्तर्गत चारपाने सम्पर्क कार्यालयमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रजत वर्ष मनाइरहेको संस्थाले यस वर्ष आँखा शिविरलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ । आँखा शिविर…

Read more

एनएमसीको आँखा शिविर

धुलाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति एनएमसी स्वास्थ्य समितिको आयोजनामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर–१५ स्थित ज्यामिरगढी माविमा सम्पन्न शिविरको स्थानीय व्यवस्थापन एनएमसी धुलाबारी कार्यालय र प्राविधिक सहयोग काँकरभिट्टास्थित मेची नेत्रालयको…

Read more

एनएमसीको च्याउ उत्पादन तालिम तथा आँखा शिविर

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समितिहरु अन्तर्गत महिला समितिको आयोजनामा शनिबार दुईदिने व्यावसायिक च्याउ उत्पादन तालिम सम्पन्न भएको छ । शनिश्चरेस्थित गुरागाईँ प्रतिष्ठानमा सम्पन्न दुई दिन चलेको तालिममा एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले सहजीकरण…

Read more
Back To Top