skip to Main Content
१९ फाल्गुन २०७७, बुधबार | सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि शिवसताक्षी क्षेत्रलाई

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार शनिश्चरेमा सम्पन्न भएको छ । लगातार दोस्रो पटक उपाधि जित्दै संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजारसहित प्रमाणपत्र हात पा¥यो । दोस्रो हुने प्रधान…

Read More

बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ २४ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिश्चरे कार्यालयस्थित एनएमसी भवनमा सम्पन्न भएको छ । मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र कनकाई गरी ६ वटा क्षेत्रीय कार्यालयहरुको सहभागिता रहेको प्रतियोगिता बिर्तामोड क्षेत्रिय कार्यालयले जितेको छ ।…

Read More
Back To Top