एनएमसीद्वारा सशस्त्र प्रहरी पोष्टलाई ट्याङ्की सहयोग
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १००० लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ । संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो । एनमेचीनगर…