skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामो विभिन्न ६ वटा क्षेत्रमा एकै दिन बिहान ११ बजेबाट बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमको पहिलो सत्रमा संचालक एवम् विभागिय प्रमुुखहरुको तर्फबाट असल संस्कार साथै उत्प्रेरणामुुलक प्रस्तुुती रहेको थियो भने दोस्रो सत्रमा बजारिकरण सम्बन्धी अन्तक्र्रृया कार्यक्रम रहेको थियो । संस्थाको इलाम र मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उक्त दिनको सोही क्षेत्र अन्तर्गत सम्पन्न भएका कार्यक्रममा सहभागी गराइएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top