skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

जीवन उपयोगि कक्षा संचालन

संस्था अन्तरगतको विषयगत उपसमिति युवा सरोकार उपसमितिको आयोजनामा मिति २०७८ साल मंसिर २९ गते बुुधबार भद्रपुुर केचना अन्तरगतको भद्रपुुर स्थित हिमाली नमुुना मा.विको सभाहलमा त्यस विधालयमा अध्धयानरत विधार्थीहरुमाझ जीवन उपयोगि विषयको कक्षा संचालन भएको थियो । युवा सरोकार उपसमितिका संयोजक एकेन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण गोविन्द तिम्सिना र योगेन्द्र पौडेलले संयुुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बनियानी कार्यालयगत उपसमिति पदाधिकरी,भद्रपुुर क्षेत्रीय प्रमुुख, चन्द्रगढी कार्यालय प्रमुुख र बनियानीका कार्यलय प्रमुुखको उपस्थिति रहेको थियो । ८० जना भन्दा बढी विधार्थीहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विधार्थी जीवनमा विधार्थीहरुले बुुझ्नुु र जान्नुुपर्ने विषयमा सहजकर्ताबाट विभिन्न १० वटा विषयलाई प्राथमिकताका साथ सहजिकरण गरिएको थियो ।

बिधार्थीहरुको उत्साहजनक र सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको समापन बनियानी कार्यालयगत उपसमिति सदस्य ईन्दिरा लिम्बुुले गरेकि थिईन ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top