skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र १९ गते दुुई स्थानमा कार्यालय सहयोगी तथा सफाई सहयोगी उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ ।


असल संस्कार र समृद्धिको लागि एनएमसी, सकरात्मक सोच र कार्यालय सहयोगी तथा सफाई सहयोगीहरुको काम, कर्तव्य र अधिकारको विषयमा कार्यक्रममा सहजिकरण गरिएको थियो । मेची क्षेत्र अन्तर्गतका कार्यालय तथा व्यवसायमा कार्यरत कर्मचारीहरुलाई एकीकृत नमुुना कृषि फर्ममा साथै बिर्ता अर्जुुन, भद्रपुुर केचना र कनकाई रतुुवा क्षेत्र अन्तर्गतका कर्मचारीहरुलाई एनएमसी बिर्तामोड सेवा केन्द्रमा सम्पन्न भएको कार्यक्रममा सहभागिता गराइएको थियो । कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

 

This Post Has 0 Comments

Leave a Reply

Back To Top