skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसीले सम्पन्न ग¥यो महिला हिंसा सम्बन्धी कानुनी परामर्श कार्यक्रम

मोरङ । महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत एनएमसीको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजनामा एक दिने महिला हिंसा सम्वन्धी कानुुनी परामर्श कार्यक्रम सम्पन्न भएको थियो ।

मंसिर १६ गते विहीबार मोरङस्थित श्री रमाईलो बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा महिला माथि हुुने विभिन्न प्रकारका हिंसाको बारेमा छलफल र सो सम्वन्धी कानुुनी परामर्शमा प्रशिक्षण गरिएको थियो ।

झापा बार एसोसिएसनकी सचिव अधिवक्ता हेमकला कट्टेलले प्रमुख सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।


करिब १०० जना महिला सदस्य र सदस्य दम्पतिको उपस्थितीमा सम्पन्न कार्यक्रमको अध्यक्षता महिला सशक्तिकरण उपसमिति सदस्य कविता पौडेलले गर्नुभएको थियो । डेरी व्यवसाय उपसमिति सदस्य मुुना कुुईकेलले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुुख हिरन कट्टेलले गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top