skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय)Check Mail Career Reports Download Contact us

एनएमसीद्वारा सशस्त्र प्रहरी पोष्टलाई ट्याङ्की सहयोग

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १००० लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ ।
संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो ।


एनमेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १००० लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ ।
संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो ।
एनएमसीको बाहुण्डाँगी कार्यालय मार्फत बाहुण्डाँगी कार्यालयगत एकाइ समिति संयोजक हरिप्रसाद उप्रेती र कार्यालय प्रमुख हरिप्रसाद मादेनको उपस्थितिमा ट्याङ्की हस्तान्तरण गरिएको छ ।
एनएमसीले विभिन्न समयमा विभिन्न खाले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आइरहेको छ ।एमसीको बाहुण्डाँगी कार्यालय मार्फत बाहुण्डाँगी कार्यालयगत एकाइ समिति संयोजक हरिप्रसाद उप्रेती र कार्यालय प्रमुख हरिप्रसाद मादेनको उपस्थितिमा ट्याङ्की हस्तान्तरण गरिएको छ ।
एनएमसीले विभिन्न समयमा विभिन्न खाले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आइरहेको छ ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top